गोजयुमो तकभर समष्टिको कर्मी सभा सम्पन्न

तकभर :गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय अध्यक्ष अमृत योञ्जनको प्रमुख उपस्थितिमा तकभर समष्टिमा युवा मोर्चा समष्टि अध्यक्ष प्रनिल सुब्बाको अध्यक्षतामा आज एउटा कर्मी सभा सम्पन्न भयो। उक्त सभामा समष्टिको 20 वटा बुथका कार्यकर्ताहरूले आ-आफ्नो सांगठनिक रिपोर्ट पेश गरे। यसको साथै उपस्थित सबैले नयाँ सोच र नयाँ विचारलाई विपुल मतले विजयी बनाउने प्रतिबद्धता जाहेर गरे। सभालाई सम्बोधन गर्दै अमृत योञ्जनले आफ्नो घर आफ्नो भरमा चुनाउ लड्नको लागि अब युवाहरू तयार रहनुपर्ने बताए। यी युवाहरू डुवर्सबाट ल्याइएको युवाहरू नभएर तकभरकै खाँटी युवाहरू हुन् भन्दै तिनले शान्त तकभरलाई बाहिरबाट मान्छे ल्याएर अशान्त बनाउने प्रयास नगरोस् भनी बताए।

यसैगरी, सभालाई सम्बोधन गर्दै आलोक कान्तमणि थुलुङले तकभरको युवाहरू एकत्रित भएर आगमी विधानसभा चुनाउमा पार्टीको प्रार्थीलाई विजयी बनाउने आहवान गरे। आजको सभालाई केशवराज पोख्रेल अनि अरुण छेत्रीले पनि सम्बोधन गरे। सभामा आप्पा राजेनलाई कार्यकारणी अध्यक्ष, अनिल रसाईली र भरत तामाङलाई स्क्रेटेरी जेनेरलको रूपमा चयन गरियो। युवा मोर्चा सांगठनिक सचिव अन्जय लिम्बुद्वारा सञ्चालित सांगठनिक सभामा दार्जिलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङ, केन्द्रिय समिति प्रवक्ता केशव राज पोख्रेल, युवा मोर्चा केन्द्रिय समितिका मूल सचिव अरुण छेत्री, केन्द्रिय समिति सदस्य राजेन तामाङ (आप्पा राजेन), प्रवीण साम्पाङ, निर्मल छेत्री,  छोछो शेर्पा, अवनिश राई, सञ्जीत तामाङ आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes