गोरामुमो जनचेतना संघर्ष समितिद्वारा सोनादा हेल्थ सेन्टरको निरीक्षण

दार्जिलिङ : जनताले धेरै समयदेखि गुनासो पोखेपछि गोरामुमो जनचेतना संघर्ष समितिले सोनादा उप स्वस्थ्य केन्द्र (हेल्थ सेन्टर) निरीक्षण गरेको छ। उक्त निरीक्षण गरेपछि सोनादा उप स्वस्थ्य केन्द्रका मेडिकल अफिसर डा. वाङ्दी शेर्पा अनि कर्मचारीहरूसित पनि प्रतिनिधि टोलीका सदस्यहरूले चर्चा-परिचर्चा गरे। उक्त भेटमा उप स्वस्थ्य केन्द्रमा डाक्टरहरुको कमी रहेको साथै उप स्वस्थ्य केन्द्रमा आवश्यक कर्मचारीहरु नभएको जानकारी प्राप्त भएको बताइएको छ।

सोनादा एउटा धेरै ठूलो क्षेत्र भएको साथै यस क्षेत्र वरिपरि धेरै वटा चियाबारीहरु भएकोले गर्दा सोनादा उप स्वस्थ्य केन्द्रलाई सम्बन्धित विभागहरुले ध्यान दिनु पर्नेमा तर यहाँ पनि हेलचेक्र्याइँ भएको गोरामुमो जनचेतना संघर्ष समितिले जनाएको छ। भ्रमण गर्ने समितिका नेत्री मन्जिला तामाङले जीटीएको कुर्सीमा बस्ने नयाँ सोंच र नयाँ बिचार-को बिरोध जनाएकी छन्। तिनले सोनादा उप स्वस्थ्य केन्द्रको विविध समस्या तथा आवश्यक्ताबारे पत्रकारहरुलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes