गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङद्वारा समष्टि पसौँ अभियान शुरू

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङद्वारा समष्टि पसौँ अभियान शुरू गरेको छ। लोकसभा चुनाउको लागि नभएर पार्टीको सांगठनिक विस्तारलाई अघि बढाउन साथै पार्टी अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउने उद्देश्य लिएर समष्टि पसौँ अभियान शुरू गरेको गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले जानकारी दिएका छन्। उक्त अभियानलाई सफल बनाउन केन्द्रीय समिति सदस्यहरू, गोरामुमो कालेबुङ कार्यकारिणी सदस्यहरू, गोरायुमो प्रतिनिधि टोली लागिपरेको तिनले बताए। यस अवधि 27 नम्बर समष्टि अन्तर्गत झण्डी डाँडा, अम्बेक कमान, गोरुबथान,  28 नम्बर समष्टि अन्तर्गत सामसिङ, कुमाई, सुन्दर बस्ती, झोलुङ, जलढाका, सिप्सु, 24 नम्बर समष्टि अन्तर्गत बाख्राकोट, निम्बोङ, कफेर अनि गितडाब्लिङ आदि ठाउँमा भ्रमण गरेर स्थानीय जनता, पार्टीका प्रतिनिधिवर्गसित भेटघाट गरेको तिनले जानकारी दिएका छन्।

जाति र माटोले उन्मुक्ति पाउन हेतु संकल्प राखेर साथै अध्यक्ष मन घिसिङ अनि विधायक निरज जिम्बाले जाति र माटोको उन्मुक्तिको निम्ति जुन प्रकारले दिल्लीमा निरन्तर आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। तिनीहरूको हात बलियो बनाउनको निम्ति साथै जनतालाई जागरुक गर्नको लागि उक्त अभियान शुरू गरेको हो। केन्द्र सरकारले अब गोर्खा जातिलाई झट्ट न्याय दिनुपर्छ भन्ने हाम्रो माग रहेको छ। गोरामुमोले नाला-झोडालाई पर सारेर भारतीय गोर्खाहरूको मुद्दामा केन्द्रित रहेर कार्य गरिरहेको छ। यसमा सबै गोर्खा जातिले साथ दिनुपर्छ। बंगाललाई बन्दकी राखेको हाम्रो भूभागलाई मुक्ति दिलाउन गोरामुमो लागि परेको छ। यसको निम्ति सम्पूर्ण भारतीय गोर्खाहरूलाई एकसुत्रमा बाँध्नको निम्ति गोरामुमो प्रयासरत छ। भारत सरकारले पनि अब गोर्खाहरूलाई न्याय दिने शुभ संकेत हाम्रो शीर्ष नेतृत्वहरूले दिएको बुद्ध तामाङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes