ग्रुप डी-का श्रमिकहरूको पद्धोन्नतिबारे बैठक, माग पुरा नभए आन्दोलन जारी रहने

मङ्पु: सिन्कोना बगानमा कार्यरत् ग्रुप डी-का मोठ 681 जना श्रमिकहरूको पद्धोन्नति गरिनु पर्ने मागमा पहाडका सिन्कोना बगानहरू क्रमैले मङ्पु, रोङ्गो, मन्सोङ, लाटपन्चर आदि गरेर 14 वटा विभागका श्रमिकहरुले गत 16 दिन अघिदेखि लगातार धरना जारी राखेको छ।


अर्कोतिर, बगानका ग्रुप डी-का श्रमिकहरूको पद्धोन्नति विषयलाई लिएर आज सिन्कोना बगान निर्देशक डा. सामुएल राई, राज्यका विभागीय मन्त्री साथै सचिवमाझ बैठक शुरु भइसकेको छ। यदि बैठकमा ग्रुप डी-को पद्धोन्नति प्रक्रिया शुरु गर्नेबारे निर्णय नलिए आन्दोलन जारी रहने कुरा टीएमसी ट्रेड युनियनका सभापति सन्तोष खवास अनि सचिव मुनाल घिसिङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş