जिल्ला स्तरीय सम्मेलनको आयोजना

खोरीबारी : सारा भारत कृषक सभाको जिल्ला स्तरीय सम्मेलन खोरीबारी खण्डको हाई स्कुल मैदानमा शनिबार आयोजना गरियो। उक्त सम्मेलनमा कृषकहरूको विभिन्न मुद्दाबारे चर्चा-परिचर्चा गरियो। यस सम्मेलनमा पोलिट ब्युरोका सदस्य मोहम्मद सलीम, सिलगढीका मेयर अशोक भट्टाचार्य, सभाधीपति तापस सरकार लगायत धेरै संख्यामा कार्यकर्ता अनि कृषकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO