खोरीबारीमा आँधी-बेह्रीले मच्चायो ताण्डव, ईलाकामा जरैसित उखेलियो रूखहरू  

खोरीबारी (निसं): मंगलवार राति आएको आँधी-बेह्रीले खोरीबारीको विभिन्न इलाकामा व्यापक क्षय-क्षति भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार, मंगलवार साँझको समयमा पानी पर्न शुरू भयो अनि यसपछि राति तीव्र वेगमा हावा चल्नको साथै यहाँको विभिन्न ठाउँमा अधिक मात्रामा पानी पऱ्यो। उक्त तीव्र गतिले चलेको हावा अनि पानीले गर्दा खोरीबारीको वारिसजोत सहित कतिपय इलाकामा बिजुलीका खाँबो भाँचिनुको साथै तारहरू चुडिएको छ भने धेरै ठाउँहरूमा रूखहरू जरैसित पल्टिएको छ। यसले गर्दा यस इलाकामा गत रातिदेखिनै बिजली परिसेवा ठप्प बन्न पुगेकोले मानिसहरूलाई धेरै असुविधा भइरहेको छ।


यसैगरी, भारत-नेपाल सिमाना अन्तर्गत खोरीबारी मदन जोतस्थित एसएसबी क्याम्प पनि उक्त आँधी-बेह्रीमा क्षतिग्रस्त भएको थाहा लागेको छ। राति रूख लडेर जवानहरूको घरलाई समेत क्षति पुऱ्याएको छ।

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş