खरसाङमा भागोप्रमो-को पाँच दिने धरना प्रदर्शन समाप्त

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ विकास कार्यालय अघि गरिरहेको पाँच दिने धरना प्रदर्शन समाप्त भएको छ। भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा केन्द्रको बीजेपी सरकारले गोर्खा जाति अन्तर्गत 11 जातिलाई जनजातिको दर्जा नदिएको विरोधमा विगत 20 फरवरीदेदेखि धारावाहिक रूपमा चलिरहेको दोस्रो चरणको धरना प्रदर्शन खरसाङको खण्ड विकास कार्यालयमा आज समाप्त भएको छ। यसावधि खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीलाई टाउन कमिटीका अध्यक्ष राजु शर्मा, केन्द्रीय नारी शक्ति अध्यक्षा अनु प्रधान, सदस्या जैतुन निशा खातून, महकुमा अध्यक्ष सुभास प्रधान, 28 नम्बर समष्टिका सभासद श्याम शेर्पा, महकुमा समिति नारी शक्तिका मूल सचिवा मैया ठकुरी, टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बल, कार्यवाहक सचिव बीरबल पाख्रीन, युवा शक्तिका मूल सचिव बन्धन लामा तथा भागोप्रमो सदस्यहरूको उपस्थितिमा ज्ञापन पत्र पठन गरेर सुम्पियो।

गत पाँच दिनदेखि भागोप्रमोका महकुमा समिति तथा टाउन कमिटीको सयुंक्त सञ्चालनमा लगातार विरोध प्रदर्शन गरियो। यसको साथै नारी शक्ति महकुमा समितिका सचिव मैयाँ ठकुरीले भारतीय जनता पार्टी अनि केन्द्र सरकारको कोल्टे नीतिको विरोधमा आउँदो दिनहरूमा पनि प्रत्येक घर दैलोमा पुगेर जनतालाई जानकारीसितै जागरुक गर्ने अनि मिशन जागरणको कार्यक्रमलाई निरन्तरता दिनेछ भनी बताएका छन्। आजको धरना प्रदर्शनमा टाउन कमिटीका सह सचिव सञ्जय मुखिया, सङ्गठनिक सचिव रञ्जन गजमेर लगायत कार्यकारिणी सदस्यहरू र विभिन्न वार्डका नारी शक्ति तथा सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes