लाखौँ रुपियाँको ब्राउन सुगर सहित 1 जना युवक पक्राउ

खोरीबारी: खोरीबारी थानाको पानीट्याङ्की आउटपोस्ट पुलिसले अभियान चलाएर लाखौँ रुपियाँको ब्राउन सुगर सहित 1 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक पानीट्याङ्कीको हवलदार बस्ती निवासी चन्दन बर्मनको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा पानीट्याङ्की आउटपोस्ट पुलिसले पानीट्याङ्की रेलगेट इलाकामा एउटा वाहनलाई रोकेर छानबीन गर्दा 132 ग्राम ब्राउन सुगर उद्धार गरेको छ भने घटनामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग लाखौँ रुपियाँ रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/