माध्यमिक विद्यार्थीहरूको लागि मिनी अस्पतालको व्यवस्था

सिलगढी : माध्यमिक परीक्षार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर युनिक फाउन्डेसनको तर्फबाट सिलगढीको पाकुरतला मोडमा स्टुडेन्ट मिनी अस्पतालको व्यवस्था गरेको छ। उक्त मिनी अस्पतालको व्यवस्था गर्नुको मुख्य उद्देश्य माध्यमिक दिन गइरहेका विद्यार्थीहरू बाटोमै अस्वस्थ भए अथवा परीक्षा दिइरहेको समय अस्वस्थ भए तत्कालै तिनीहरूको उपचार गर्नु रहेको संस्थाका सदस्यहरूले बताए। विद्यार्थीहरूको प्राथमिक उपचारको लागि केही औषधीहरू लगायत सेनेटेरी नेपकिन, एम्बुलेन्स एवम् स्टेचरको पनि व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom