माकपा नेताद्वारा बजटको निन्दा

कुचबिहार: 2020-को आर्थिक वर्ष बजटलाई लिएर माकपा नेता सुजन चक्रवर्तीले आफ्नो आक्रोश व्यक्त गर्दै यो बजट पूर्ण रूपले छुटमा आधारित रहेको बताए। कुचबिहारको एउटा जनसभामा अंश ग्रहण गर्न आएका माकपा नेता सुजन चक्रवर्तीले आज बजटलाई लिएर केन्द्रको सत्तारूढ़ सरकारको खोइरो खने। लोकसभामा यसभन्दा अघि यस्तो झुटो बजट कहिल्यै पेश नगरिएको तिनले दावी गरे। भाषण बाजी बजट पेश भएको पनि तिनले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.