मङपु डिन्छेन शेरप छ्योलिङ गुम्बामा कार्पो छ्योङ्गे ङ्‌न्युने व्रत

मङ्पु: मङपुको बौद्ध डिन्छेन शेरप छ्योलिङ गुम्बामा गत 30 मईदेखि कार्पो छ्योङ्गे ङ्‌न्युने व्रत शुरू भएको छ। आजसम्म पुजाको चार  दिन अर्थात दुई छ्या ङ्‌न्युने व्रत भइसकेको छ भने अझ गुम्बामा 6 दिनसम्म छ्या ङ्‌न्युने व्रत हुने भएकोले ङन्युने बस्न चाहने इच्छुक धर्मानुरागी भक्तजनलाई पुजा आयोजक समितिले हार्दिक स्वागत गर्दछौ भनि गुम्बाका गुरु पाल्जोर लामाले बताएका छन्। यसरी पुजाको अन्तिम दिन 15 जुनमा कुनजाङ तेन्पे ग्याल्छेन (लाचुङ रिन्पोर्छे)-को बाहुलीबाट भक्तजनलाई आशीर्वादसँगै अभिषेक (वाङ) वितरण गरिने भएको छ। हालसम्म सिलगढी, दार्जिलिङ, कालेबुङ, मिरिक लगायत मङपु वरिपरि क्षेत्रबाट 30 भन्दा अधिक भक्तहरु ङ्‌न्युने व्रत बसिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş