मिरिकमा 110 परिवार हिल तृणमूलमा सामेल

मिरिक : आरआर ब्लक अन्तर्गत पर्ने ग्लेनबर्न सिङ्बोङ र गैरी गाउँका 80 घर परिवार लगायत मिरिक नगरपालिका वार्ड नम्बर तीनबाट 30 घर परिवार आज हिल तृणमूल कांग्रेसमा सामेल भएका छन्। आरआर ब्लक अध्यक्ष सञ्जय सुब्बा, अरुण राई अनि मणी कुमार सुब्बाको नेतृत्वमा अनि आनन्द राईको नेतृत्वमा आएका विभिन्न दल समर्थकहरूले हिल तृणमूल अध्यक्ष एलबी राईको अध्यक्षतामा बसेको एउटा सभामा दलिय झण्डा ग्रहण गरे।

तृणमूल युवा कांग्रेस मिरिक अध्यक्ष शोभन घिसिङले उक्त सभालाई सञ्चालन गरेका थिए। मिरिक खण्ड अध्यक्ष अनिल छेत्री, मिरिक टाउन अध्यक्ष कुमार प्रधान, वार्ड कमिश्नर पुनम विश्व, बनिता राई, पाल्मु तामाङ अनि सन्तबीर तामाङको उपस्थितिमा सम्पन्न सभामा नयाँ सामेलहुनेहरूलाई स्वागत जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes