मिरिकमा हिल तृणमूल कङ्ग्रेसको सभा

मिरिक : मिरिक कृष्ण नगरको एउटा होटलमा आज हिल तृणमूल अध्यक्ष एलबी राईको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले आगमी राज्य विधानसभा चुनाउमा दार्जिलिङ विधानसभा आसनमा पार्टी हाइकमानले जसलाई सहयोग गर्ने निर्देश दिन्छ हामी तिनै प्रार्थीलाई तन मन धनले सघाएर विजयी बनाउने छौँ भनी बताए। यसको साथै तिनले कसैलाई चिन्ता नगर्ने, धैर्य धारण गरेर बस्ने आग्रह गर्दै आउँदो विधानसभा चुनाउमा दार्जिलिङ पहाडमा हामीले जसलाई सहयोग गर्नेछौँ त्यहीँ राजनैतिक दल नै विपुल मतले विजयी हुने दावी गरे। सभामा सबै खण्ड अनि महकुमा स्तरका नेताहरूले आ-आफ्नो प्रतिक्रिया अनि सुझाउहरू राखे। युवा मिरिक महकुमा अध्यक्ष सोबन घिसिङले सञ्चालन गरेको सभामा हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवास, खरसाङका प्रभारीहरू निमा आजी भुटिया, आरिफ खान, मिरिक महकुमा अध्यक्ष अनिल छेत्री,  सुके खण्ड अध्यक्ष एसके राई, बिजनबारी खण्ड अध्यक्ष निर्मल सिहं, आरआर ब्लक अध्यक्ष गोविन्द प्रधान, खरसाङ खण्ड अध्यक्ष समरिक छेत्री, राजेश लामा, दीपक गुरूङ लगायत तृणमूल कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetassssjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes