मिरिक तृणमूल युवा कांग्रेसको टाउन कमिटी गठन

मिरिक : मिरिक तृणमूल युवा कांग्रेसको टाउन कमिटी आज गठन गरियो। आज पार्टी कार्यालयमा तृणमूल युवा कांग्रेस मिरिक महकुमा अध्यक्ष शोभन घिसिङको अध्यक्षतामा एउटा सभा सम्पन्न गरेर मिरिक टाउन कमिटी गठन गरेको कमिटीका प्रचार सचिव गौतम छेत्रीले बताए। उक्त टाउन कमिटीमा अध्यक्ष पेम्बा भोटिया, कार्यकारी अध्यक्ष विकास सुब्बा, उपाध्यक्ष नवीन राई र प्रणय गुरुङ, महासचिव कृतन थापा, सह-सचिव निश्चल प्रधान र मनोज तामाङ, कोषाध्यक्ष मणिराज गोले, प्रचार-प्रसार सचिव गौतम छेत्रीलाई चयन गरियो। यसैगरी, प्रमुख सल्लाहकार राजेन रसाईली, रञ्जीत मोक्तान, जीवन छेत्री, टाशी भोटिया, हिरोज छेत्री, कार्यकारी सदस्यहरू कमल छेत्री, योगेश गुरुङ, मोहम्मद इम्तियाज, अभिषेक तामाङ र सञ्जय राईलाई चयन गरिएको छ। मिरिक टाउन कमिटी तृणमूल युवा कांग्रेसलाई सक्रिय रूपमा साङ्गठनिक गतिविधिलाई अझ बढाएर लैजाने अनि टाउन क्षेत्रमा शाखा गठनलाई तीव्र बनाएर लैजाने नयाँ टाउन कमिटी अध्यक्ष पेम्बा भोटियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes