मुख्यमन्त्रीको निर्देश पछि नक्सलबारी ब्लकमा सरकारी जमिन चिन्हित साथै अधिग्रहणको काम शुरू

 


नक्सलबारी (निसं): भूमि एवं भू-राजस्व विभागले सरकारी जमिनको अतिक्रमणलाई उच्छेद गराउने काम शुरू गरेको छ। मुख्यमन्त्रीको निर्देश पछि भूमि एवं भू-राजस्व विभागले नक्सलबारी ब्लकमा खाली रहेको सरकारी जमीन चिन्हित गरेर त्यसको अधिग्रहण गर्ने काम शुरू गरेको छ।  

प्राप्त जानकारी अनुसार नक्सलबारीको दक्षिण बाघडुग्रा मौजामा 2.47 ऐकर जमिन अधिग्रहण गरेपछि त्यहाँ सरकारी बोर्ड लगाउने काम शुरू गरेको छ। हाल सरकारी जमिनको सीमाङ्कन पनि गरिरहेको छ भने आगामी केही दिनपछि सरकारी बोर्ड लगाइने भएको छ। मुख्यमन्त्रीको निर्देशमा उक्त कार्य शुरू गरेको बताइएको छ। भूमि एवं भू-राजस्व विभागका अधिकारीहरूले सरकारी जमिनमा अतिक्रमण रोक्नको लागि कठोर कदम उठाइनेछ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş