मुख्यमन्त्रीसित सिलगढीको एउटै मञ्चमा देखापरे अनित थापा, दार्जिलिङको चौरस्ता पुजा कमिटी पुरस्कृत

सिलगढी : राज्यको विधानसभा चुनाउपछि पहिलोपल्ट आज सिलगढीमा आयोजित एउटा कार्यक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित एउटै मञ्चमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई देखियो। 5 दिने उत्तर बंगाल भ्रमणमा आज सिलगढी आइपुगेका मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीको बाघाजतीन पार्कमा आयोजित एउटा कार्यक्रममा अंश ग्रहण गरिन् भने सो कार्यक्रममा पहाडका विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति नरहे तापनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई एकै मञ्चमा देखियो। उक्त कार्यक्रममा दार्जिलिङको चौरस्तामा आयोजित दुर्गा पुजा समितिलाई पुरस्कृत गरियो।

पुजा समितिको तर्फबाट सुमन लकान्द्री अनि प्रीतम राईले एमआईसी इन्द्रनील सेन अनि अरूप विश्वासको बाहुलीबाट उक्त पुरस्कार ग्रहण गरे। मुख्यमन्त्री ममता ब्यानर्जीले भोलि उत्तरकन्यामा प्रशासनिक बैठक गरेपछि मंगलबार खरसाङमा दार्जिलिङ र कालेबुङ जिल्लालाई लिएर प्रशासनिक बैठक गर्ने भएकी छन्। उक्त बैठक अवधि विगत धेरै वर्षदेखि थाँतीमा रहेको पञ्चायत चुनाउ अनि जीटीए चुनाउको विषयमा पनि चर्चा हुनसक्ने धेरैजसो मानिसहरूले अड्कल काटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobetstreameastbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetjojobetazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetgameofbet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetbeycasibomgameofbetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes