नक्सलबारीको भयावह दुर्घटनामा एक जनाको मृत्यु, 4 जना घाइते

नक्सलबारी (निसं):  नक्सलबारीको रथखोलामा रथयात्रा मेलामा गइरहेको समय भएको सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। मृतकको नाम सुमित थियो भने घाइतेहरूमा कुलित, राहुल टोप्पो, अमृत ओराव र अनुराज टोप्पो सामेल छन्। प्राप्त जानकारी अनुसार, आइतबार राति खोरीबारीको बुडागञ्जमा निर्मित ब्रीजमा दुई वटा बाईक आपस्तमा ठोक्कियो, जसमा वाईकमा सवार पाँच जना घाइते भए। उक्त घटना पछि सबै जना घाइतेहरूलाई नक्सलबारी ग्रामीण अस्पतालमा लगियो।  घाइतेहरू मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेकोले तिनीहरूलाई त्यहाँबाट उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइयो, जहाँ एकजना व्यक्तिको मृत्यु भएको बताइएको छ। अर्को घाइते व्यक्तिको मेडिकल कलेजमा चिकित्सा चलिरहेको छ। अन्य तीन जनाको नक्सलबारी अस्पतालमा हाल चिकित्सा चलिरहेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş