नेपालबाट अवैध रूपमा ल्याइरहेका गाईहरू जफत

खोरीबारी: भारत-नेपाल सिमानामा अवस्थित एसएसबी 19औ बटालियनका जवानहरूले गश्ती लगाइरहेको समय नेपालबाट अवैध रूपमा भारत ल्याइरहेका गाईहरू जफत् गरेको छ। जफत गरिएका गाईहरू नजिकैको पुलिस थानामा सुम्पिदिएको बताइएको छ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार डी कम्पनी कद्दूभिट्टा क्याम्प, बीओपी सिंघीमाड़ी तथा एफ कम्पनीको सालबारी टोलका जवानहरूले संयुक्त पेट्रोलिङ अभियानमा पिलर संख्या 123/01 नजिक नेपालबाट ल्याइरहेको 23 वटा गाई जफत गरेको छ तर यस घटनामा कुनै व्यक्तिलाई पक्राउ गरेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet