क्वारेन्टाइन सेन्टरमा खाद्य वितरण

नक्सलबारी: नक्सलबारी ब्लकको वीरसिंह जोत जुनियर हाइ स्कूलको क्वारेन्टाइन सेन्टरमा रहेका मानिसहरूलाई तृणमूल कांग्रेस माइनोरिटी सेलका मोहम्मद कलामले खाद्य सामग्री वितरण गरे। नक्सलबारी ग्राम पञ्चायत प्रधान अरुण घोषको नेतृत्वमा खाद्य सामग्री वितरण कार्यक्रमको आयोजना गरिएको थियो। यस अवसरमा मोहम्मद तौहीद, मोहम्मद रज्जाक लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş