राजगञ्जमा तृणमूलद्वारा मानव बन्धन कार्यक्रम

राजगञ्ज : राज्यको अन्य ठाउँहरूमा झैँ आज राजगञ्ज अनि बेलाकोवामा पनि तृणमूल कांग्रेसद्वारा सीएए अनि एनआरसी-को विरोधमा मानव बन्धन कार्यसूची पालन गर्यो।


आजको कार्यसूचीमा जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मन, राजगञ्ज विधानसभाका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका सभापति पुर्णिमा राय, तृणमूल ब्लक सभापति लक्ष्य मोहन रायलगायत पार्टीका अन्य नेता कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *