राजु विष्टले टिकट नपाए भाजपा विधायक निरज जिम्बाले चुनाउ लड्ने

सिलगढी: आगामी लोकसभा चुनाउलाई लिएर दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले आज ठुलो घोषणा गरेका छन्। दार्जिलिङका सांसद राजु विष्टले भाजपाको टिकट नपाएको खण्डमा अन्डर प्रोटेस्टको रूपमा दार्जिलिङका विधायक निरज जिम्बाले स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाउ लड्ने भएका छन्। सिलगढीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर विधायक निरज जिम्बाले यस प्रकारको घोषणा गरेका छन्। तिनले अझ भने, राजु विष्ट कर्म पुत्र हुन्। तिनले सडकदेखि संसदसम्म धेरै कामहरू गर्यो त्यसको म प्रत्यक्षदर्शी हुँ। तिनले धेरै कामहरू गरेका छन्। यति काम गर्दा गर्दै पनि तिनले भाजपाको टिकट नपाएको खण्डमा अन्डर प्रोटेस्टको रूपमा म स्वयम् स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाउमा खडा हुनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom superbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetpornobahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom giriş Built with ❤︎ by appycodes