शान्त पहाड़मा अब कालो छाँया पर्नु दिनु हुँदैन:  अनित थापा

खरसाङ : दार्जीलिङ पहाड़मा अब कालो छाँया पर्नु दिनु हुँदैन, हामीले पहाड़लाई साम्य र शान्तीमय बनाएको हो, त्यसैले अब कालो छायाँ यहाँ पस्नु दिनु हुँदैन, कालो छायाँलाई पहाड़मा हाम्रो जातिले के गर्नु पर्ने हो अब सोच्नु पर्ने समय आएको छ। म सरकारसित मिलेर मेरो जातिलाई नझुकाइ विकास र रोजगार दिन चाहन्छु तर अब सरकारले पनि बुझ्नुपर्छ पहाड़लाई शान्ती र विकासको गोरेटोमा लगिरहेको समय जिस्काउनु हुँदैन भनी आज खरसाङको जनसभाबाट गोजमुमो महासचिव अनित थापाले मन्तव्य पोखे। तिनले सभालाई सम्बोधन गर्दै अझ भने, हामी आगोमा हाम फाल्ने मान्छे हो र हामीलाई आगोसित डर लाग्दैन भन्दै विस्थापित भन्छन् तर होइन भगौड़ेहरू हुन् भनी बताउँदै विस्थापित हुने डर भए किन आन्दोलन गर्नु , आन्दोलन गर्दा जेल जानुपर्छ, आन्दोलनकारी त जनतासित बसेर लड़ाई लड़छ तर तिमीहरू त आन्दोलन छोड़ेर भागेका हौं। अनित थापाले खरसाङमा बिमल खेमालाई जनसभा गर्नु आफुले दिएको दावी गर्दै चाहेको भए आफुले रोक्न सक्ने दावी गर्दै आफ्नै गोर्खा दाजु भाइहरूसित लड़नु लड्नु नरहेको तर पनि खरसाङमा अनित थापालाई गाली गर्नलाई मात्र तेत्रो रूपियाँ खर्च गरेर जनसभा गरेको भन्दै अनितले प्रश्न गरे।

तिनले भने, तिमीहरूले मलाई मात्र होइन पत्रकारहरूलाई पनि गाली गरेर गयौं जुन पत्रकारहरू आन्दोलनमा ज्यान जोखिममा हालेर खटेका थिए भन्दै यो झण्डा कसैको बाऊको पेवा होइन यो त हामीले दु:ख गरेर बनाएको हो।  धोका हामीले दिएको होइन, धोका त बिमल गुरुङले सुवास घिसिङलाई दिएको हो, बिमल गुरुङले गोरामुमोलाई दिएको हो, हामीले धोका दिएको होइन तर तिमीहरू आन्दोलनको समय मैदान छोड़ेर भागेकोले हामी आउनु परेको हो भन्दै यो झण्डा जातिको उन्मुक्तिको लागि हो भनी बताएका छन्। अनित थापाले अघि भने- “हाम्रो अडिट गर्नु भन्छौं अडिट हुने डरले आन्दोलन गरेको र कागज पत्रहरू जलाएको तिमीले होइन तर मलाई अडिट गराउँछु भन्छौं, हाम्रो त अहिले जीटीएमा सबै अनलाइन फाइल मेन्टेन हुन्छ अनि सबै काम सरकारले देखेको छ भनी दावी गरे। तिनले सबैले मलाई गाली गरे पनि म गर्दिन किनभने म बद्लाको राजनीति गर्दिन बरु बदलाऊको राजनिती गर्छु, त्यसैले आजको जनसभामा पनि मैले कसैलाई मुर्दावाद भन्नु नदिएको भन्दै अब पक्का नयाँ सोंच र नयाँ विचारमा रहेर काम गर्नुपर्छ भनी बताए। राजनैतिक मान्छेले मागेको गोर्खाल्याण्ड हुँदैन भनेर प्रमाणित भइसकेको छ अनि हाम्रो पहाड़लाई बिगार्ने पनि हाम्रै पहाड़े नेता हो भनी अनित थापाले बताए। स्मरण रहोस्, आजको जनसभामा गोजमुमो विनय खेमाका शीर्ष नेतृत्वहरूको उपस्थितिमा दल त्यागेर जापका युवा एकाई प्रवक्ता विशाल राई टिस्टे लगायत अन्य पार्टीका केही कार्यकर्ताहरूले महासचिव अनित थापाको बाहुलीबाट दलीय झण्डा ग्रहण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes