श्रमिकहरूलाई सेनिटेरी प्याड, माक्स तथा खाद्य वितरण

सिलगढी: कोरोना भाइरसको महामारी समय दार्जिलिङका विधायक निरज जिम्बाले गत केही महिना अघिदेखि पहाड अनि तराई क्षेत्रहरूमा खाद्य, माक्स अनि सेनिटाइजरहरू वितरण गर्दै आइरहेका छन्। उक्त वितरण कार्यमा विधायकले तराई क्षेत्रको विभिन्न चिया बगानहरूमा हालसम्म 400 भन्दा अधिक चिया श्रमिक महिलालाई दैनिक रूपमा चहिने सेनिटेरी प्याड लगायत माक्स तथा खाद्य सामग्रीहरू वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş