सिलगढीको सूर्यसेन पार्कमा लगाइयो फलका 50 वटा विरूवाहरू  

सिलगढी (निसं): निस्वार्थ सेवा मञ्चको पहलमा अनि सिलगढी नगर निगमको सहयोगमा सिलगढीको सूर्यसेन पार्कमा 50 वटा फलका विरूवाहरू लगाइयो। प्राप्त जानकारी अनुसार संस्थाको तर्फबाट सिलगढीको सूर्यसेन पार्कलाई हरियाली बनाउने उद्देश्य लिएर आज सूर्यसेन पार्कमा विभिन्न फलका विरूवाहरू रोपियो। यसले गर्दा पर्यावरणलाई सन्तुलन बनाइ राख्नको साथै पशु-पक्षीहरू पनि फलहरू खाएर जीवित रहने बताइएको छ। आज उक्त विरूवा रोपन कार्यक्रममा सिलगढीका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार लगायत निस्वार्थ सेवा मञ्चका सदस्यहरू उपस्थित थिए। यस अवधि मेयर गौतम देवले भने, निस्वार्थ सेवा मञ्चले पर्यावरणको लागि लगातार काम गरिरहेको छ। यसको साथै तिनीहरूले शहरलाई सुन्दर अनि हरियाली बनाउनको लागि सबैलाई अघि आइदिने सन्देश दिइरहेका छन्।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş