सिलगढ़ीमा भिन्न भिन्नै ठाउँबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

सिलगढी : सिलीगुड़ी मेट्रोपलिटनको दुईवटा भिन्न् भिन्नै ठाउँबाट पुलिसले गत राति अभियान चलाएर मोठ 42 ग्राम ब्राउन सुगर सहित तीनजनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, प्रधान नगर थाना पुलिसले सादा पोशाकमा 12 ग्राम ब्राउन सुगर सहित नगद 95 हजार रूपियाँको साथमा मोहम्मद जब्बारलाई पक्राउ गरेको छ।


अर्कोतिर, मतिगढा पुलिसले पनि सादा पोशाकमा अभियान चलाएर 30 ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अजय बर्मन र अजय साह सामेल छन्। मतिगढा थाना अनि प्रधान नगर थाना पुलिसले पक्रा परेका ती तीनैजनालाई नशालु पदार्थको तस्करी गरेको आरोपमा मामिला दर्ता गरेर आज सिलगढ़ी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş