एसएसबीद्वारा आरओ प्लान्ट तथा सोलर लाइट वितरण

नक्सलबारी: एसएसबी 19औ बटालियनको तर्फबाट पाठामाड़ी समवाय मैदानमा एउटा कार्यक्रमको आयोजना गरियो। उक्त नागरिक कार्यक्रम अवधि गाउँलेहरूका सुविधाको लागि 9 वटा आरओ प्लान्ट तथा 10 वटा सोलर लाइट वितरण गरियो। यस अवसरमा स्थानीय मुखिया राजीव पासवान, एसएसबी 19औ बटालियनका सेनानायक मितुल कुमार, उप-सेनानायक कोजा राम लोमरोर, इन्स्पेक्टर जीडी कमल चक्रवर्तीसहित अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom