टिस्टाको बाढ प्रभावित क्षेत्रहरूमा जीटीएको आपदा प्रबन्धन विभागले कार्य गरिरहेको छ : नवराज छेत्री

खरसाङ (निसं): टिस्टाको बाढ प्रभावित क्षेत्रहरूमा जीटीएको आपदा प्रबन्धन विभागले लगातार रूपमा कार्य गरिरहेको छ। यसै क्रममा जीटीएको आपदा प्रबन्धन विभागका एमओडी सभासद एवम् तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री पनि लागिपरेका छन्। जीटीए प्रमुख अनित थापासितै आपदा प्रबन्धन विभागका कार्यकारी सभासद र एमओडी सभासद नवराज छेत्री पनि मानिसहरूको साथमा रहेर कार्य गरिरहेका छन्। जीटीएको आपदा प्रबन्धन विभागले 4 अक्टोबरदेखि प्रकोपमा परेका मानिसहरूलाई सहयोग गर्न तत्पर रहेको छन।


यसै क्रममा तीनधारे महानदी समष्टिका सभासद एवम् आपदा प्रबन्धन विभागका एमओडी सभासद नवराज छेत्री पनि यो दु:खको घडीमा लागिपरेका छन्। पत्रकारहरूसित कुराकानी गर्दै एमओडी सभासद नवराज छेत्रीले भने, यो प्राकृतिक प्रकोपमा जीटीएको आपदा प्रबन्धन विभाग लागिपरेको छ। प्राथमिक तहमा पुगेर कार्य गरिरहेको छ। बाढ पीडित मानिसहरूलाई प्राथमिक तहमा सहयोग उपलब्ध गराइरहेका छौँ साथै विभागको तर्फबाट पनि हर सम्भाव सर सामानहरू उपलब्ध गराइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom