तृणमूल युवा कांग्रेसको सभा

खोरीबारी: खोरीबारी तृणमूल युवा कांग्रेस सभापति किशोरी मोहन सिंहको अध्यक्षतामा बूरगण्ज अञ्चल कलकूट सिंह हाई स्कूलमा संगठनला अझ दह्रिलो बनाउने उद्देश्य लिएर एउटा सभाको आयोजना गरियो। उक्त सभामा तृणमूलको सङ्गठनलाई अझ कसरी मजबुत पार् सकिन्छ भन्नेबारे लगायत अन्य विविध विषयमा चर्चा गरिएको खोरीबारी तृणमूल सभापति किशोरी मोहन सिंहले जानकारी दिएका छऩ्। उक्त सभामा तृणमूल युवा कांग्रेसका धेरैजना कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.