उपासना गुरूङले जितिन् मिस सेक इन्डिया 2020-को उपाधि

सिलगढी : नागाल्याण्डका गोर्खे चेली उपासना गुरूङले मिस सेक इन्डिया 2020-को उपाधि जितेकी छन्। नागाल्याण्डको गोर्खा बाहुल क्षेत्र मकोकचुङका निवासी उपासना गुरूङले अब जापानको राजधानी टोकियोमा यहीँ मार्च महिनामा आयोजित हुने मिस सेक जापान 2020 प्रतियोगितामा अंश ग्रहण गर्न पाउने भएकी छन्। उपासनाले आफ्नो यस क्षेत्रमा विगत 2012-देखि करियर शुरू गरेर सर्वप्रथम जिल्ला स्तरीय प्रतियोगितामा मिस ट्यालेन्टेड उपाधि हासिल गरेकी थिइन्। यसबाहेक तिनी मिस कन्फिडेन्ट अनि मिस क्यापिटल अफ् इन्डिया 2019-को प्रतियोगितामा उपविजेता बनेकी थिइन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş