12 नम्बर वार्डका तृणमूल प्रार्थी बासुदेव घोषको समर्थनमा सभानेत्री पापिया घोषले गरिन् चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत 12 नम्बर वार्डका तृणमूल प्रार्थी बासुदेव घोषको समर्थनमा तृणमूल कङ्ग्रेसका जिल्ला सभानेत्री पापिया घोषले चुनाउ प्रचार गरिन्। जिल्ला सभानेत्री पापिया घोषले आज 12 नम्बर वार्डका प्रत्याशी बासुदेव घोषको समर्थनमा वार्डको विभिन्न इलाकाको घर-घरमा गएर चुनाउ प्रचार गरिन्। चुनाउ प्रचार अवधि तिनले आज वार्डका मानिसहरूसित कुराकानी गर्नको साथै तृणमूल प्रार्थी बासुदेव घोषको समर्थनमा मतदान गर्ने अपील पनि गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.