1 करोडको मूल्यवान काठसहित वाहन जफत

राजगञ्ज : बैकुण्ठपुर वन विभागको उत्तरबङ्ग स्पेशल टास्क फोर्सले हिजो अबेर राति फुलबारी इलाकामा धुपको काठ लादिएको वाहन जफत गरेको छ। जफत गरेको काठको ओजन 17 हजार कुइन्टल रहेको साथै यसको अनुमानित बजार मूल्य लगभग 1 करोड रुपियाँ रहेको बताइएको छ। टास्क फोर्सका प्रधान तथा बेलाकोवा रेञ्ज अधिकारी सञ्जय दत्तले बताएअनुसार मेघालयबाट धुपको काठ लादिएको एउटा वाहन जलपाईगढी हुँदै बिहार लगिरहेको गोप्य सुइँको थाहा पाएपछि वन विभागले फुलबारी इलाकामा अभियान चलाएर धुपको काठसहित वाहन जफत गरेको छ। घटनास्थलबाट चालकले सुइँकुच्चा ठोके तापनि वाहन मालिकविरुद्ध वारन्ट जारी गर्नको लागि अदालतमा आवेदन गरिने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes