28 र 29 मार्चमा डाकेको बन्दको समर्थनमा नक्सलबारीमा सिटु-द्वारा र्‍याली

सिलगढी : अल इन्डिया ट्रेड युनियनको तर्फबाट आगामी 28 र 29 मार्चको दिन डाकेको बन्दको समर्थनमा आज नक्सलबारीमा सिटुद्वारा एउटा र्‍याली निकालिइयो। प्राप्त जानकारीअनुसार आज नक्सलबारीको सीपीएम पार्टी कार्यालयबाट एउटा र्‍याली निकालेर विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त र्‍यालीमा सीपीआईएम जिल्ला सचिव गौतम घोष, नक्सलबारी एरिया कमिटीका सचिव विकास चक्रवर्ती, राजु साहा लगायत अन्य उपस्थित थिए। यस अवसरमा सीपीएमका जिल्ला सचिव गौतम घोषले भने 1953 सालको प्लान्टेसन लेबर एक्ट परिवर्तन नगरेको, चिया श्रमिकहरूलाई जमिनको मालिकाना अधिकार दिइनुपर्ने लगायत 12 सुत्रीय मागलाई लिएर 28 र 29 मार्चमा बन्द डाकेको हो। नित्य प्रयोजनीय सर-समानको मूल्य वृद्धि, पेट्रोल-डीजलको मूल्य वृद्धिलाई लिएर केन्द्र सरकार एवम् मुख्यमन्त्रीको उत्तरबंग भ्रमणलाई लिएर तिनले कटाक्ष कसे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/