30 परिवार गोजमुमो विनय पन्थीमा सामेल

खरसाङ: गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव तथा जीटीए अध्यक्ष अनित थापाको `नयाँ सोँच नयाँ विचार´लाई आत्मसात् गर्दै अन्य पार्टीकाहरूले समर्थन जनाउने क्रम प्राय: दिनहुँ जसो जारी रहेको देखिन्छ। यसै क्रममा खरसाङ महकुमाको टुङ सेन्ट मेरिज समष्टि अन्तर्गत पर्ने नेहुर बालासनबाट 30 घर परिवार गोजमुमो विनय पन्थीमा सामेल भएको छ। पार्टी सूत्रले दिएको जानकारी अनुसार गोरामुमो, टीएमसी, भाजपा अनि गोजमुमो विमल पन्थीका मोठ 30 परिवारका सदस्यहरूले आफ्नो पार्टी त्यागेर गोजमुमोमा सामेल भएका छन्। तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै खरसाङ महकुमा महासचिव अनुज थापाको बाहुलीबाट गोजमुमोको झण्डा प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes