सिलगढी: सिलगढी महकुमा समितिको पक्षबाट आज सिलगढी एसडीओ- लाई तराई डुवर्सको 396 वटा मौजा जीटीए-मा गाभ्नुपर्ने माग गर्दै ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापन पत्रमा जबसम्म तराई डुवर्सको 396 वटा मौजा जीटीएमा अन्तर्भुक्त गरिँदैन तबसम्म जीटीए चुनाउ हुनु हुँदैन भनी उल्लेख गरिएको छ।
