55औं ऐतिहासिक नक्सल दिवस नक्सलबारीमा पालन

नक्सलबारी:  आज 55औं ऐतिहासिक नक्सल दिवस। श्रमिक-किसान संग्रामी मञ्चको तर्फबाट आज नक्सलबारीको बेंगाइजोतमा रहेको शहीद बेदीमा शहीदहरूको सालिगमा माल्यापर्ण गर्नको साथै एउटा रेली निकालेर नक्सल दिवस पालन गरियो। यस अवसरमा आज दिनभरि नै विभिन्न कार्यक्रमहरूको आयोजना गरियो। स्मरण रहोस, विगत 25 मई 1987 को दिन पुलिस फायरिङमा दुईजना नानीहरू सहित 11 किसान शहीद भएका थिए। नक्सल आन्दोलनका ती शहीदहरूलाई स्मरण गर्दै प्रत्येक वर्ष नक्सलबारीमा शहीद दिवस मनाइने गरिने छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *