आमबाडीमा अन्तर्राष्ट्रीय नशा विरोधी दिवस पालन

राजगञ्ज (निसं): विभिन्न ठाउँहरूमा झै यता, आमबाडीमा पनि आज अन्तर्राष्ट्रीय नशा विरोधी दिवस पालन गरियो। सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत आमबाडी आउट पोस्ट पुलिस अनि क्यानल रोड ट्राफिक आउट पोस्टको पहलमा आमबाडी चिन्तामोहन हाई स्कूलका विद्यार्थीहरूलाई साथमा लिएर नशा विरोधी दिवस पालन गरियो। यस अवसरमा विद्यार्थीहरू लगायत स्थानीय मानिसहरूलाई मदपानले गर्दा हुने विविध समस्या तथा हानीहरू बारे जागरूकता सन्देश दिइयो। यसको साथै इलाकामा एउटा जागरूकता रैलीको पनि आयोजना गरियो। यस अवधि एसीपी अब्दुल सरकार, भोरेर आलो पुलिस स्टेशन ओसी मृण्मय घोष, आमबाडी आउट पोस्ट ओसी हिरुकान्ति सरकार, क्यानल मोड ट्राफिक आउट पोस्ट ओसी बुद्ध तामाङ लगायत अन्य पुलिस अधिकारीगण अनि स्कूलका शिक्षक-शिक्षिकाहरू प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom