आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण

सिलगढी : दुर्गा पुजा अगावै सिलगढीको 13 नम्बर वार्डका काउन्सिलर तथा मेयर परिषद मानिक दे-ले आज आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरे। तिनी आज बिहान विभिन्न मन्दिरमा गएर मन्दिर अघि बस्ने लगभग 100 जना गरिब मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरे। यसको साथै महाषष्ठीको दिन 13 वार्ड नम्बरमा पनि 100 भन्दा अधिक मानिसहरूलाई लुगाफाटा वितरण गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş