आवास योजनामा भ्रष्टाचारको आरोप

बालुरघाट : आवास योजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै भाजपा सांसद सुकान्त मजुमदार सडकमा ओर्लिए। आज बिहान तिनले बालुरघाटको 15 नम्बर वार्डका विभिन्न इलाकाहरूको परिभ्रमण गरे। यस अवधि सांसद मजुमदारले साधारण मानिसहरू केन्द्र सरकारको आवास योजनाबाट वञ्चित रहेको आरोप लगाए। तिनले बताएअनुसार उक्त मुद्दालाई लिएर भाजपाले आन्दोलन शुरू गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *