अधिक लोड नबोक्ने चमर्ची ट्रक ओनर्स एसोसिएशन-द्वारा चालकहरूलाई अपील

नगरकट्टा : दिनदिनै ओभरलोड वाहनहरूको चलाचलले गर्दा सडकको अवस्था जर्जर बन्दै गइरहेको छ। यसैले चमर्ची ट्रक ओनर्स एसोसिएशनद्वारा बानरहाट चमर्ची हुँदै साम्ची भुटान जाने सार्क रोडको जर्जर अवस्थालाई मध्यनजर राख्दै विगत 18 सेप्टेम्बरदेखि जागरुकता अभियान चलाउँदै यस मार्ग भएर चल्ने ढुङ्गा, बालुवा, गिटी बोक्ने वाहनहरूलाई ओभरलोड नबोक्ने अनुरोध गरियो। 20 टनसम्म लोड बोक्ने वाहनहरूमा 50-60 टनसम्म लोड लिएर चल्ने गरेकोले गत 18 सेप्टेम्बरदेखि स्थानीय चमर्ची फरेस्ट बस्तीस्थित मद्रासा पार्किङ ग्राउन्डमा यस प्रकारको ओभरलोड बोक्ने वाहनहरूलाई अनलोड गर्न थालेको छ। यसै विषयलाई जागरूकता गराउन चमर्ची ट्रक ओनर्स एसोसिएसनका सचिव सकिल अहमदले आज पत्रकारहरूलाई जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş