अधिक मात्रामा गाँजासहित 2 जना पक्राउ

सिलगढी भक्ति नगर थाना पुलिसले भानु नगर इलाकाबाट गाँजासहित दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा राहुल त्रिखत्री (31) र दिवाकर दर्नाल (30) सामेल छन् भने तीमध्ये राहुल त्रिखत्री कालेबुङ र दिवाकर सिलगढीको वार्ड नम्बर 43 का निवासी हुन्। आरोपीहरूबाट पुलिसले 23 किलो 250 ग्राम गाँजा उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य लाख रुपियाँभन्दा अधिक रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO