आदिवासी नाबालिकासित अभद्र व्यवहार गरेको आरोप, पुलिस आरोपीको खोजीमा

फाँसीदेवा, 3 सितंबर (निसं): आदिवासी नाबालिकासित अभद्र व्यवहार गरेको आरोप लगाइएको छ। यो मामिला फाँसीदेवाको विधाननगरमा भएको हो। प्राप्त जानकारी अनुसार सोमवार नाबालिका घरमा एक्लै थिइन्। यस अवधि नजिकैको गाउँको एकजना युवक घरमा प्रवेश गरेर नाबालिकालाई एक्लै देखेपछि तिनीसित अभद्र व्यवहार गर्नको साथै दुष्कर्म गर्ने प्रयास गरे। तथापि, नाबालिका त्यहाँबाट भाग्न सफल भइन्। यसैबीच, कामबाट फर्किए पछि नाबालिकाले आफ्नो आमा-बाबालाई घटनाबारे बताए। यसपछि तिनीहरूले विधाननगर जाँच केन्द्रमा लिखित अभियोग दर्ता गरे। पुलिस आरोपीको खोजीमा लागी परेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom