अलीपुरद्वारमा खुट्टी पूजाको माध्यम दुर्गा पूजाको तयारी शुरू

 


अलीपुरद्वार (निसं): अलीपुरद्वारको युवा संघ कालीबाडीले खुट्टी पूजाको माध्यम दुर्गा पूजाको तयारी शुरू गरेको छ। यस वर्ष संघको पूजा 76औ वर्षमा प्रवेश गरिरहेको छ।  यस पल्टको पूजाको थिम वृन्दावनको प्रेम मन्दिर रहेको छ। पूजा मन्डपलाई वृन्दावनको प्रेम मन्दिरको मडलमा तयार गरिनेछ।  वृन्दावनको प्रेम मन्दिरमा नगएकाहरूले अलीपुरद्वारमा नै प्रेम मन्दिरको दर्शन गर्न सक्नेछन्।

यसै कुरालाई ध्यानमा राखेर युवा संघ कालीबाडीको आयोजकहरूले दुर्गा पूजाको तयारी शुरु गरेका छन्। खूट्टी पूजाको अवसरमा क्लबका सदस्यहरू साथै स्थानीय गणमान्य मानिसहरू उपस्थित थिए।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom