अलीपुरद्वारमा बन्दको समर्थनमा एसयूसीआई-ले निकाल्यो रैली

अलीपुरद्वार,16 अगस्त (निसं): आरजी कर घटनाको विरोधमा अलीपुरद्वारमा बन्दको समर्थनमा एसयूसीआई-का समर्थकहरू सडकमा ओर्लिए। प्राप्त जानकारी अनुसार, आज बिहानदेखि नै बन्द समर्थकहरूले रैली निकालेर अलीपुरद्वारको बक्सा फीडर रोडमा ओर्लिएका थिए। आरजी कर मेडिकल कलेज एवं अस्पतालका महिला डाक्टरको हत्यामा संलग्न सबै दोषीहरूलाई चाँडै पक्रिएर सजाय दिनु पर्ने बन्द समर्थकहरूले मांग गरेका छन्। तथापि, अलीपुरद्वारमा आज बन्दको कुनै प्रभाव देखिएको छैन। सबैजसो ठाउँमा नै दोकानहरू खुल्लै रहेको छ। उत्तर बंगाल राज्य परिवहन निगमका बसहरू लगायत अन्य वाहनहरू सदा झै चलिरहेको छ भने केवल निजी बसहरू बन्द रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet