अलीपुरद्वारमा झुन्डिएको अवस्थामा गर्भवती गृहिणीको शव उद्धार

अलीपुरद्वार, 1 अक्टोबर (निसं): अलीपुरद्वार जिल्लाको खोआरडांगा इलाकामा एकजना 22 वर्षीय गर्भवती गृहिणीको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम राखी राय हो। प्राप्त जानकारी अनुसार आज बिहान गृहिणीको लोग्नेले कामाख्यागढी आउट पोस्ट पुलिसलाई कुमारग्राम ब्लकको खोआरडांगा इलाकामा एकजना गृहिणीले फाँसी लगाएर आत्महत्या गरेको सूचना दिए। यसपछि तत्कालै पुलिस घटनास्थलमा पुगेर गृहिणीको शव उद्धार गरेर कामाख्यागढी ग्रामीण अस्पतालमा पुऱ्याए।
अर्कोतिर, मृतकको परिवार पक्षले गृहिणीको हत्या गरेको आरोप लगाएको छ। यसपछि घटनाको छानबिन गर्दै कामाख्यागढी आउट पोस्ट थाना पुलिसले गृहिणीको लोग्ने अनि ससुरासित सोधखोज गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel giriş