अलिपुरद्वारमा माध्यमिक परीक्षार्थीहरूको संख्या 19,604  

अलिपुरद्वार : माध्यमिक परीक्षामा यस वर्ष अलिपुरद्वार जिल्लाबाट मोठ 19 हजार 6 सय 4 जना विद्यार्थीहरूले माध्यमिक परीक्षा दिइरहेका छन्। जसमध्ये 11 हजार 6 सय 54 जना छात्रा एवम् 7 हजार 9 सय 50 जना छात्रहरूले यस वर्ष माध्यमिक परीक्षा दिइरहेका छन्। अलिपुरद्वारमा माध्यमिक परीक्षाको सेन्टर 17 वटा अनि सब सेन्टर 52 वटा रहेको साथै सुचारू ढङ्गमा परीक्षा सम्पन्न गर्ने उद्देश्य लिएर कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *