अलिपुरद्वारमा ट्रेनको धक्का लागेर छात्रको मृत्यु

अलिपुरद्वार : कानमा हेडफोन लगाएर रेललाइन पार गरिरहेको समय ट्रेनको धक्का लागेर एकजना छात्रको मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटना आज बिहान अलिपुरद्वार जिल्लाको कामाख्यागढी रेल स्टेसन संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार कुमारग्राम ब्लकको दक्षिण नारारथली इलाका निवासी सूर्य दास कानमा हेडफोन लगाएर रेल लाइन पार गरेर ट्युसनबाट घर फर्किरहेको समय ट्रेनको धक्का लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर अलिपुरद्वारबाट जीआरपी पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes