अल बङ्गाल भिजन आई च्यालेञ्जर्स कप 2022 क्रिकेट टुर्नामेन्ट हुने

सिलगढी: अल बङ्गाल भिजन आई च्यालेञ्जर्स कप 2022- प्रतियोगिताको आयोजना सिलगढीको सूर्यनगर मैदानमा स्वयंसेवी संस्था उत्तरेर दिशारीको सञ्चालनमा अनि क्रिकेट एसोसिएसन फर द ब्लाइन्ड अफ बंगाल-को सहयोगमा सम्पन्न गरिने भएको छ। आज उत्तरेर दिशारीका सदस्यहरूले सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार आगामी 28 मईको बिहान 10 बजी अल बङ्गाल भिजन आई च्यालेञ्जर्स कप 2022-को उद्घाटन गरिने छ। उक्त क्रिकेट प्रतियोगितामा 50 भन्दा अधिक नेत्रहीन खेलाड़ीहरूलाई लिएर मोठ 4 वटा टोलीले अंश ग्रहण गर्ने भएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *