दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चा अनित खेमा केन्द्रिय समितिका सदस्य अमृत योञ्जनलाई दार्जिलिङ सदर 2 समष्टिको प्रभारी नियुक्त गरिएको छ। आगामी तीन महिनाको अवधिमा तिनले समष्टि गठन गर्नुपर्ने पार्टी कार्यवाहक अध्यक्ष अनित थापाले निर्देशन दिएको बताइएको छ।