आनन्दधारा सङ्गीत एकाडेमीको तर्फबाट मङ्गलबार प्री-होली उत्सवको आयोजना गरिने

सिलगढी : आनन्दधारा सङ्गीत एकाडेमीको तर्फबाट आगामी 15 मार्चको दिन प्री-होली उत्सवको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आनन्दधारा सङ्गीत एकाडेमीका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। आनन्दधारा सङ्गीत एकाडेमीका कर्णधार अनिन्दिता च्याटर्जीले बताएअनुसार आनन्दधारा सङ्गीत एकाडेमीको प्री-होली उत्सव यस वर्ष चौथो वर्षमा पाइला टेक्नेछ भने यस वर्षको थिम युवाहरूलाई लिएर रहेको छ। यस वर्षको प्री-होली उत्सवको मुख्य उद्देश्य वर्तमान समयमा डिजिटल युगमा युवाहरू मोबाइलमै व्यस्त रहने गरेकोले तिनीहरूलाई आफ्नो सांस्कृतिकतर्फ फर्काइ ल्याउने रहेको छ। भोलि मङ्गलबार दिउँसो साढे दुई बजी प्री-होली उत्सव शुरू गरिनेछ भने साँझको समयमा युवाहरूलाई लिएर सहरमा एउटा पदयात्राको पनि आयोजना गरिने तिनले जानकारी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetperabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibomcasibom Built with ❤︎ by appycodes