अनन्ता राई ‘बेक इन्डिया बेक’-मा स्वर्ण पदक जित्न सफल

खरसाङ (निसं): खरसाङकी अनन्ता राईले कोलकोतामा भएको केक प्रतियोगिता “बेक इन्डिया बेक” मा स्वर्ण पदक जित्न सफल भएकी छन्। खरसाङका एक मात्र केक कलाकार- दोकान डाँड़ा, डाउहिल रोडका अजन्ता राईले नेपाली/गोर्खा थिमको वेडिंग केकसहित हल्दिराम बैंक्वेट्स-कोलकातामा आयोजित केक प्रतियोगिता “बेक इन्डिया बेक” मा भाग लिएकी थिइन्।


तिनले भारतभरिका 60 भन्दा अधिक कलाकारहरूलाई उछिनेर स्वर्ण पदक जित्न सफल भएकी छन्। केकमा हाम्रा विभिन्न सांस्कृतिक पहिरन र सामानहरू, सितुमा, तमाको गाग्री, साईपत्री र ढाकाको कपडा र हाम्रो हेरिटेज ‘टोय ट्रेन’-को पेन्टिङ देखाइएको छ। ती सबै खाने योग्य केक रहेका थिए। अजन्ता राईले केक कर्नर भनिने खरसाङमा एउटा सानो होमबेकरी चलाउँछिन् र कस्टमाइज केक र प्यासट्रीमा डिल गर्छिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL